Prabhu Life Ad Final

सेञ्चुरी कमर्सियल बैंकको ६.७५% लाभांश प्रस्ताव

IME PAY

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आर्थिक वर्ष २०७५ /७६ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट २ प्रतिशत बोनश शेयर तथा कर प्रयाजनका लागि समेत गरी ४ दशमलव ७५ प्रतिशत नगद लाभांश गरी कुल ६ दशमलव ७५ प्रतिशत दिने घोषणा गरेको छ ।

कम्पनीको माघ २३ गते बसेको संचालक समितिको बैठकको निर्णयले आफ्ना लगानीकर्ताहरुलाई सो मात्राको लाभांश दिने घोषणा गरेको हो ।

NCHL

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले प्राप्त गर्नेछन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x