IME Life
GBIME

सबैको लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । सस्थाले शाखा प्रमुखका लागि केही, सहायकका लागि केही र कनिष्ठ सहायकक लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

संस्थाले आफ्नो भईरहेको शाखा कार्यालय तथा अब खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन ८ गतेभित्र आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS