आशा लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

Citizen Life Insurance Co

काठमाडौं । आशा लघुवित्त वित्तिय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।संस्थाको २ लाख ४८ हजार ८ सय ८० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार