IME Life

नेप्से ५ अंकले बढ्यो, कारोबार १ अर्ब भन्दा माथि

SPIL
NIC ASIA

काठमाडौं । नेप्से आज ५ दशमलव ३१ अंकले बढेर १३४२ दशमलव ३६ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा १ सय ७७ वटा कम्पनीको ३२ लाख ६० हजार १ सय ९८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

आज विकास बैंक, हाइड्रोपावर, उत्पादनमुलक, र म्यसचअल फन्ड बाहेक सबै उपसूचक बढेको छ । सबैभन्दा धेरै टे«डिङ समुह ३ दशमलव ६१ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै सिभिल बैंककोे १३ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै स्र्पोट माईक्रोफाइनान्स १० प्रतिशतले बढेको छ भने नेशनल हाइड्रोपावरको लगानीकर्ताले ६ प्रतिशतको दरले गुमाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS