Prabhu Life Ad Final

सूर्या लाईफद्वारा १४ लाख म्यादी बीमा दावी भुक्तानी

IME PAY

काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले बैदेशिक रोजगारीमा गई असामयिक निधन भएका एक व्यक्तिको आश्रित परिवारलाई म्यादी जीवन बीमा दावी बापत १४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

NCHL

कम्पनीले म्यादी जीवन बीमा गरी बैदेशिक रोजगारीमा सुकमाया टमाटाको असामयिक निधन भएकोमा सूर्या लाईफ इन्स्यारेन्स कम्पनीको नारायणगढ शाखा कार्यालयले मृतकी बाबु बाबुराम टमाटालाई सो रकम शाखा प्रमुख प्रकाश लामिछानेले हस्तान्तरण गरेका ह्न ।

बीमाङ्क रकम, किरिया खर्च र शव नेपालसम्म ल्याउने खर्च बापत १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x