IME Life

मेरो माइक्रोफाइनान्सद्धारा निःशुल्क आँखा शिविर सम्पन्न

SPIL
NIC ASIA

बारा । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको रमपूर्वा (कोल्हबी) शाखा कार्यालयको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविर ५५३ जना बिरामीको आँखा परीक्षण गरिएको थियो ।

मोतियाबिन्दुका बिरामी २२५ जना रहेको मातृका आई फाउंडेशनका चिकित्सकले जनाएका छन । मोतिया बिन्दु भएका बिरामिहरुको निः शुल्क शल्यक्रिया समेत गरिने आयोजक संस्थाले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS