Prabhu Life Ad Final

समृद्धि फाइनान्सको हकप्रद निष्कासनको लागि बिओके क्यापिटल चयन

IME PAY

काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद शेयर निष्कासनको लागि बिक्रि प्रबन्धकमा बिओके क्यापिटललाई चयन गरेको छ । कम्पनीले शेयर निष्कासनको लागि बिओके क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो ।मंगलबार फइनान्सको बिक्रि प्रबन्धकको लागि दुई पक्षबीच सम्झौता भएको हो ।

NCHL

फाइनान्सले हाल १: २ को अनुपातमा २ सय प्रतिशतको दरले हकप्रद शेयर निष्कासन गर्न लागको हो । जसको लागि फाइनान्सले पुस २९ गते साधारणसभाले हकप्रद निष्कासन प्रस्ताव पारित गरेको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x