IME Life

समृद्धि फाइनान्सको हकप्रद निष्कासनको लागि बिओके क्यापिटल चयन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । समृद्धि फाइनान्सले हकप्रद शेयर निष्कासनको लागि बिक्रि प्रबन्धकमा बिओके क्यापिटललाई चयन गरेको छ । कम्पनीले शेयर निष्कासनको लागि बिओके क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो ।मंगलबार फइनान्सको बिक्रि प्रबन्धकको लागि दुई पक्षबीच सम्झौता भएको हो ।

Crest

फाइनान्सले हाल १: २ को अनुपातमा २ सय प्रतिशतको दरले हकप्रद शेयर निष्कासन गर्न लागको हो । जसको लागि फाइनान्सले पुस २९ गते साधारणसभाले हकप्रद निष्कासन प्रस्ताव पारित गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS