Prabhu Life Ad Final

सुनको मूल्य घट्यो

IME PAY

काठमाडौं । आज मंगलबार सुन–चाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा छापावाला सुनको मूल्य मंगलबार तोलामा ५०० रुपैयाँले घटेर ७६ हजार रुपैयाँ कायम भएको छ । यस्तै, तेजावी सुनको मूल्य पनि ५०० रुपैयाँ ले नै घटेर ५७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज मंगलबारका चाँदी प्रतितोला ८८० रुपैयाँ तोकिएको छ । आइतबार र सोमबार छापावाला सुनको भाउ बढेर प्रतितोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने ८९० रुपैयाँमा कारोबार भएको थियो ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x