IME Life

प्रदेश नं ५ सरकारद्वारा बैंकर्स संघसँग छलफल

SPIL
NIC ASIA

काठमाडौं । लगानी सम्मेलनको तयारीमा रहेको प्रदेश नं ५ सरकारले बैंकर्स संघसँग छलफल गरेको छ । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले लगानी सम्मेलनको पूर्व तयारी स्वरुप नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको उपस्थितिमा बैंकरहरुसँग छलफल गरेको हो ।

भेटवार्तामा प्रदेश नं ५ को मुख्यमन्त्रीले लगानीको सम्भावनाबारे चर्चा गरेका थिए । बैंकर्स संघका अध्यक्ष भुवन दाहालको नेतृत्वमा रहेको बैंकर्स संघको टोली र प्रदेश नं ५ का प्रतिनिधिबीच भेटवार्ता भएको हो । सम्मेलनअघि बैंक तथा वित्तीय संस्थाहरुको एउटा कार्यदल बनाएर अघि बढ्ने विषयमा छलफल भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS