Prabhu Life Ad Final

स्वदेशी लघुवित्तद्धारा अर्ध वार्षिक समिक्षा गोष्ठी सम्पन्न

IME PAY

महोत्तरी । स्वदेशी लघुवित्त वित्तीय संस्थाले प्रदेश नं.२ मा रहेका आफ्ना १७ वटा शाखा कार्यालयको चालु आ.व.२०७६/०७७ को अर्ध वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाले उक्त गोष्ठी बर्दिवास, महोत्तरीमा सम्पन्न गरेको हो ।

कार्यक्रममा लक्ष्य अनुसार प्रगति भए नभएको, प्रगति हुनु र नहुनुको कारण, काम गर्दा आई परेको समस्या, चुनौती तथा समाधानका उपायहरु वारे छलफल भएको थियो । कार्यक्रममा शाखा प्रवन्धक, ईलाका प्रवन्ध र केन्द्रीय कार्यालका प्रतिनिधि गरी १९ जनाको सहभागिता रहेको थियो ।

NCHL

साथै, समीक्षा बैठकमा सहभागीहरुलाई कर्जा लगानी विस्तारका लागि अपनाउनु पर्ने रणनीति तथा धितो कर्जा लगानी पूर्व जग्गा पहिचान र मूल्याङकन प्रकृया वारे प्रशिक्षण दिईएको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x