Connect IPS
IME Life

नेपाल बीमक संघको वेभसाईट अझै खुलेन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमक संघले डोमेन नविकरण शुल्क १० डलर समयमा भुक्तानी नगर्दा बन्द भएको आज ७२ दिन पुगेको छ । संघको वेभसाईट अझै खुलेको छैन । बीमक संघको आधिकारिक वेभसाईट नेपालइन्स्योरर्स डटकमको डोमेन एडवडटकमको पार्किङमा छ ।

उक्त डोमेन फिर्ता नभएपछि बीमक संघको वेभसाईट बन्द छ । गत मंसिर ४ गतेदेखि बन्द भएको वेभसाईटको डोमेन नेम नविकरण समयमा नभएकोले सर्भरले फिर्ता गर्न सकेको छैन । संघले नयाँ डोमेन लिएर चलाउने हो वा पुरानै सञ्चालन गर्ने हो भन्ने पनि निर्णय गरेको छैन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS