Prabhu Life Ad Final

महालक्ष्मी विकास बैंकका ग्राहकको प्रशासनिक शुल्क फिर्ता

IME PAY

काठमाडौं । महालक्ष्मी विकास बैंकले नियमित रुपमा कर्जाको किस्ता ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गर्ने भएको छ । बैंकका अनुसार ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता ब्याज भुक्तानी गरेका ग्राहकहरुलाई उक्त शुल्क फिर्ता गरिने जनाएको छ ।

बैंकले दिएको सुविधा मार्फत आर्थिक बर्षको असोज मसान्तसम्ममा करिब ६० जना ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x