महालक्ष्मी विकास बैंकका ग्राहकको प्रशासनिक शुल्क फिर्ता

Citizen Life Insurance Co

काठमाडौं । महालक्ष्मी विकास बैंकले नियमित रुपमा कर्जाको किस्ता ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गर्ने भएको छ । बैंकका अनुसार ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता ब्याज भुक्तानी गरेका ग्राहकहरुलाई उक्त शुल्क फिर्ता गरिने जनाएको छ ।

बैंकले दिएको सुविधा मार्फत आर्थिक बर्षको असोज मसान्तसम्ममा करिब ६० जना ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार