राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

Citizen Life Insurance Co

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो २ बजे बोलकबोल हुने जनाएको छ ।

ट्रेजरी २०७७ साल बैशाख गते परिपक्व हुनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार