SKIP THIS

IK Anniversary
IME Life

प्राइम कमर्सियल बैंकको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्ममा १ अर्ब ३० करोड खुद नाफा कमाउन सफल भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ करोडरुपैयाँ बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६ करोड खुद नाफा कमाएको थियो ।

९ अर्ब ६८ करोड चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा पुस मसान्तसम्ममा ३ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा ८६ करोड ५९ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ ।

Prabhu
Crest

दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले २ अर्ब १६ करोड खुद ब्याज आम्दानी र १ अर्ब ८५ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३९ करोड र सञ्चालन मुनाफा २२ करोड ९२ लाख रुपैयाँले बढी हो ।

यस अवधिसम्ममा बैंकले ८० अर्ब ३५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ८० अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ८६ पैसा कायम भएको छ । प्रतिशेयर नेटवर्थ १५८.४१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ९.६८ गुणा रहेको छ । बैंकको आधार ब्याजदर ९.४५ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS