Prabhu Life Ad Final

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

IME PAY

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको साधारण सम्पन्न भएको छ । बैंकको २२ औ बार्षिक साधारणसभाले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश पारित गरेको छ ।

सभाले पुँजीको १५ प्रतिशत बोनस सेयर र सो को कर प्रायोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश पारित गरेको हो ।यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ।

NCHL

बैंकको हाल ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनस सेयरपश्चात् बैंकको चुक्ता पूँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार रुपैयाँ पुग्नेछ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x