IME Life
Beema Board

सबैको लघुवित्तको खुद नाफा बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ४४ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाले गत बर्षको सोहि अवधिमा १ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा संस्थाको नाफा १०३ दशमलव ०२ प्रतिशते बढेको हो ।

Prabhu
Crest

गत वर्ष २ कराड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि १ करोड ८९ लाख रुपैयाँबाट बढाएर ३ करोड ८८ लाख रुपैयाँ पुर्याएको छ ।

संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख रुपैयाँ छ, भने रिजर्भ कोषमा ३ करोड ३५ लाख रुपैयाँ छ । साथै प्रतिसेयर आम्दानी २६ रुपैयाँ २५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ९९ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS