IME Life
Beema Board

नयाँ नेपाल लघुवित्तको नाफामा सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तिय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा २५ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

साथै संस्थाको खुद ब्याज आम्दानी १०१ प्रतिशतले बढेको छ भने, संचालक नाफा ९१४ प्रतिशतले बढेको हो । गत बर्ष संस्थाको खुद ब्याज आम्दानी १ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने संस्थाले यस त्रैमाससम्ममा बढाएर २ करोड ९७ लाख ६९ हजार रुपैयाँ पुराएको छ ।

Prabhu
Crest

त्यस्तै संस्थाले संचालक नाफा ६ लाख ४३ हजार रुपैयाँबाट वृद्धि गरेर १ करोड ९३ करोड ८१ हजार रुपैयाँ पुराएको छ ।हाल संस्थाको चुक्ता पुँजी १० करोड ८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ करोड ४९ लाख रुपैयाँ रहेको छ । त्यस्तै संस्थाको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ६६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS