IME Life
Beema Board

एनसीसी बैंकको साधारण सभा आज, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँं । नेपाल केडिट एण्ड कमर्स बैंकको साधारण सभा आज (माघ १७) गते हुने भएको छ । बैंकले सभा प्रयोजनलाई माघ ७ गते मंग्लबार १ दिन बुक क्लोज गरेको थियो । एनसीसी बैंकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७८ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ ।

Prabhu
Crest

सभामा उपयुक्त बैंक तथा वित्तिय संस्था एक आपसमा गाम्भे वा प्रप्ति गर्न तथा वैदेशिक रणनितिक साझेदारीमा जान उपयुक्त देखिएमा त्यस सम्बन्धी कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ । साथै सभामा आर्थिक बर्ष नाफा –नोक्सान र नगद प्रवाह माथि छलफल हुने भएको छ ।

हाल बैेंकको चुक्ता पुँजी ८ अर्ब १३ करोड रुपैयाँ रहको छ । बोनस सेयर पश्चात् कम्पनको चुक्ता पुँजी ९ अर्ब
३५ करोड रुपैयाँ पुग्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS