IME Life
Beema Board

सेञ्चुरी कर्मसियलका ग्राहकलाई निवार्ण होटलमा बिशेष छुट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सेञ्चुरी कर्मसियल बैंकका ग्राहकले भैरवहास्थित होटल निवाण लक्जरी इन्टरनेशनल छुट पाउने भएका छन् ।नेपाल भम्रण बर्ष २०२० लाई सहयोग गर्ने लक्ष्यसहित बैंकले आफना खातावाला, केड्रिट र डेबिट कार्ड ग्राहक तथा संस्थापक शेयर धनीलाई सहुलियत प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार बैंकका भैरहवा शाखा प्रबन्धक विशाल गुप्ता र होटल निर्वाण लक्जरी इन्टरनेशनलको तर्फबाट सुनिल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सम्झौता अनुसार बैंकको खातावाला ,केड्रिट र डेबिट कार्ड ग्राहक तथा बैंकका संस्थापक शेयरधनीले होटलको रुम बुकिङ, फुड एण्ड वेभरेजा, स्पा, स्वीमिङ पुललगायत सम्पूर्ण सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS