Prabhu Life Ad Final

कृषि विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

IME PAY

काठमाडौं । कृषि विकास बैंकको दुई अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने आज अन्तिम दिन हो ।बैंकले एक हजार रुपैयाँ दरले २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । जसमध्ये १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र एक अर्ब ५० करोड बराबरको १५ लाख कित्ता व्यक्तिगत संघ संस्थालाई बिक्री गरिने छ ।

NCHL

ऋणपत्रमा फागुन १४ गते सम्म नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयर मार्फत पनि अनलाईन आवेदन दिन सकिनेछ।बैंकको ऋणपत्र निष्काशनका लागि एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x