IME Life
Beema Board

नेशनल लाइफद्धारा पाल्पामा एकैदिनमा तीन बीमा दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एकै दिन तिनवटा मृत्यु दावी भक्तानी गरेको छ ।कम्पनीले पाल्पाको रामपुर नगरपालिका वडा नं ६, निवासी स्व। पिताम्वर ढकालको असामयिक निधन पश्चात् मृतकको श्रीमती जानकी देवी ढकाललाई दुई लाख ६७ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

त्यस्तै, पाल्पा झिरुवास निवासी चम्पी बयम्बु तथा टेक बहादुर बयम्बुको छोराको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको मृतको आमा चम्पी बयम्बुलाई चौध लाख रुपैँयाको चेक हस्तान्तरण गरिएको थियो । पाल्पा झिरुवासकै श्रीमती झनीसरा रानालाई एक लाख त्रिचालीस हजार एक सय रुपैँयाको चेक हस्तान्तरण गरिएको हो ।

Prabhu
Crest

उक्त चेक रामपुर, पाल्पाका मेयर रमन बहादुर थापा, उपमेयर श्रीमती विष्णु देवी घिमिरे आर्चाय, रामपुर वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यैपाने तथा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रसाद ढकाल लगायतले चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा इन्स्योरेन्सको तर्फवाट मुख्य व्यवसाय प्रवन्धक संगिता भट्टराई र कम्पनीकै सहायक विकास अधिकृत सविन शिवाकोटी उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS