SKIP THIS

Shiftpixel
Connect IPS
IME Life
Beema Board

नेपाल इन्स्योरेन्सको बीमाशुल्क अनलाइनबाटै भुक्तानी गर्न सकिने

SPIL
NIC ASIA
Sanima Reliance


काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको बीमा शुल्क रकम अब अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । कम्पनीले श्रीपञ्चमीको शुभ अवसरमा ग्राहकलाई सरल र सहज भुक्तानीको लागि अनलाइन पेमेन्ट गेटवे खुल्ला गरेको जनाएको छ ।

अनलाइन भुक्तानीको लागि गेटवे खुल्ला गरेसँगै बीमितहरुले आइएमई पे, ई–सेवा र खल्तीलगायतका विद्युतीय भुक्तानीको माध्यमबाट बीमा शुल्क सजिलै भुक्तानी गर्न सहज हुने भएको छ । यो सुविधावाट ग्राहक वर्ग लाभान्वित हुने र जोखिम हस्तान्तरण सहज हुने विश्वास कम्पनीले लिएको जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS