Prabhu Life Ad Final

नेपाल इन्स्योरेन्सको बीमाशुल्क अनलाइनबाटै भुक्तानी गर्न सकिने

IME PAY


काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको बीमा शुल्क रकम अब अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । कम्पनीले श्रीपञ्चमीको शुभ अवसरमा ग्राहकलाई सरल र सहज भुक्तानीको लागि अनलाइन पेमेन्ट गेटवे खुल्ला गरेको जनाएको छ ।

अनलाइन भुक्तानीको लागि गेटवे खुल्ला गरेसँगै बीमितहरुले आइएमई पे, ई–सेवा र खल्तीलगायतका विद्युतीय भुक्तानीको माध्यमबाट बीमा शुल्क सजिलै भुक्तानी गर्न सहज हुने भएको छ । यो सुविधावाट ग्राहक वर्ग लाभान्वित हुने र जोखिम हस्तान्तरण सहज हुने विश्वास कम्पनीले लिएको जनाएको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x