IME Life
Beema Board

सांग्रिला डेभलपमेन्ट बैंकले सार्वजनिक गर्यो एकको दुई मुद्धती निक्षेप योजना

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सांग्रीला एकको दुई मुद्धती निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले यस योजना अन्तर्गत “केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष” न्यूनतम मौज्दात पाँच हजारबाट सुरु गर्न सकिने जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले खाता खोली रकम जम्मा गरेको दुई बर्षभित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा र दुई बर्ष समयावधी पश्चात् खातामा जम्मा गरिएको रकम सुरक्षणमा ग्राहकले १ सय प्रतिशत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS