IME Life
Beema Board

सूर्योदय लघुवित्तको नाफा ७० प्रतिशतले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सूर्योदय लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा ७० दशमलव ५६ प्रतिशतले बढेर २ करोड ७९ लाख ३७ हजार रुपैयाँ पुगेको छ । लघुवित्तले गत बर्ष १ करोड ६३ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी ५३ दशमलव ३० प्रतिशतले बढेर ७ करोड ४५ लाख २७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ७६.८० प्रतिशतले बढेर ३ करोड ९२ लाख २१ हजार रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

संस्थाको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ०८ पैसा रहेको छ । संस्थाको चुक्ता पूँजी १५ करोड ५९ लाख रुपैयाँ रहेको भने जगेडा कोषमा ९ करोड ३६ लाख रुपैयाँ सञ्चित छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS