ललितपुरको सानागाँउमा एभरेष्ट बैंकको नयाँ शाखा विस्तार

Citizen Life Insurance Co


काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको सानागाँउमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यलयको उद्घाट्न ललितपुर लक्ष्मीनगर नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए ।

नेपालभर ९५ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएम सहित मजबुत सेवा प्रदान गदै आईरहेको बैंकको १० लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार