Prabhu Life Ad Final

ललितपुरको सानागाँउमा एभरेष्ट बैंकको नयाँ शाखा विस्तार

IME PAY


काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको सानागाँउमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यलयको उद्घाट्न ललितपुर लक्ष्मीनगर नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए ।

नेपालभर ९५ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएम सहित मजबुत सेवा प्रदान गदै आईरहेको बैंकको १० लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x