IME Life
Beema Board

३२ यातायात कार्यालयमा रहने बीमा कम्पनीका काउन्टर तोकियो, कुन कम्पनीको काउन्टर कहाँ ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । देशैभरिका ३२ वटा यातायात कार्यालयमा रहने बीमा कम्पनीहरुको काउन्टर तोकिएको छ । नेपाल बीमक संघले तेस्रो पक्ष बीमा पुलमार्फत सञ्चालन गर्ने निर्णय गरेसँगै सो कार्यान्वयनको लागि बीमा कम्पनीहरुले देशैभरिका यातायात कार्यालयमा रहने काउन्टर तोको हो ।

गत आइतबार गरिएको गोलाप्रथाद्वारा हुम्लादेखि, काठमाडौं तथा इलामसम्ममा रहेका यातायात कार्यालय आसपासमा रहने बीमा कम्पनीको काउन्टर तोकिएको हो ।

Prabhu
Crest

३२ यातायात कार्यालयका बीमा काउन्टर

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS