IME Life
Beema Board

नबिल इक्विटी फन्डको न्याभ ८६ पैसाले बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) पुसमा ८६ पैसाले बढेर ९ रुपैयाँ ६३ पैसामा कायक भएको छ ।

मंसिर महिनामा यस फन्डको न्याभ ८ रुपैयाँ ७७ पैसा रहेको थियो । यस फन्डले सूचीकृत सेयरमा लगानी पनि पनि ६ करोड ७५ लाख रुपैयाँले बढेर ७४ करोड १३ लाख ७ हजार १०४ रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

मंसिर महिनामायस फन्डले ६७ करोड ३७ लाख रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS