Prabhu Life Ad Final

एनएमबि हाइब्रिड फन्डको प्रतिइकाइ मूल्यमा सुधार

IME PAY

काठमाडौं । एनएमबि हाइब्रिड फन्ड एल –१ को पुसमा प्रतिइकाइ मूल्य (न्याभ) १० रुपैयाँ ६० पैसामा कायम भएको छ । मंसिर महिनामा फन्डको न्याभ १० रुपैयाँ ११ पैसा रहेको थियो । फन्डको न्याभ मंसिर महिनाको भन्दा ४९ पैसा धेरै हो ।

अघिल्लो महिनाको तुलनामा यस फन्डको सेयर सूचीकत सेयर लगानी बढेको छ । पुस महिनामा फन्डमा सूचीकृत सेयरमा लगानी ४३ करोड ५५ लाख रुपैयाँ पुगेको छ । मंसिर महिनामा फन्डमा ४० करोड ११ लाख ५७ हजार रुपैयाँ लगानी गरेको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x