IME Life

कावासोतीमा राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
NIC ASIA

चितवन । राष्ट्रिय बीमा संस्थानको शाखा कार्यालय, नारायणगढले नवलपुर जिल्लाको कावासोतीमा जीवन बीमा अभिकर्ताहरुको लागि आधारभूत तालिम दिएको छ । उक्त तालिम दुई दिनसम्म संचालन भएको संस्थाले जनाएको छ ।

संस्थानका नारायणगढ शाखाका प्रमुख उषा सापकोटाको संयोजकत्वमा सञ्चालित उक्त तालिम कार्यक्रममा शाखा प्रमुख स्वयम्, शाखा कार्यालय हेटौंडाका प्रमुख केशव बजगाईं लगायतका प्रशिक्षकहरुले तालिम दिएका थिए ।

Prabhu
Crest

उक्त तालिममा सहभागीहरुले जीवन बीमाको सिद्धान्त, असल अभिकर्तामा हुनुपर्ने गुणहरु, जीवन बीमा फाराम भर्ने तरिका, बीमा शुल्क गणना, बीमा अण्डरराइटिंग, दाबी भुक्तानी आदि विषयमा जानकारी हासिल गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS