IME Life

वैवाहिक वर्षगाँठमा ४० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA

गुल्मी । पछिल्लो समय विभिन्न जन्मोत्सव , बिबाह , वर्षगाठ आदिको अवसरमा होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउने प्रचलन बढ्दै गएको छ । तर गुल्मीका एक दम्पतीले भने आफ्नो आठौं वैवाहिक वर्षगाँठ फरक तरिकाले मनाएका छन्

रेसुङ्गा ( ९ तम्घास निबासी मधु आचार्यले आफ्नो आठौं वैवाहिक वर्षगाँठको अवसरमा आफ्नी श्रीमती सरस्वती पोख्रेल आचार्यलाई ४० लाखको सिटिजन वार्षिक अग्रिम बीमा पोलिसी उपहार दिई मनाएका हुन् ।

Prabhu
Crest

आचार्यले सिटिजन लाइफ इन्स्योरेन्स , क्षेत्रीय कार्यलय बुटवलबाट उक्त पोलिसी खरिद गरेका हुन ।

कार्यक्रममा कम्पनीका सि.बि.ओ.सुनिल पोखरेल , ए.बि.एम.दुर्गाराज ढकाल ,बि.एम.नरेश सिग्देल ,वि.डि.सि. पुर्णचन्द्र सुवेदी लगायतले कार्यक्रममा उपस्थित भइ सफल दाम्पत्य जीवनको शुभकामना समेत दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS