IME Life
Beema Board

तीन कम्पनीको बोनश शेयरपछि मुल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । तीन कम्पनीको बोनश शेयरपछि शेयरमुल्य समायोजन भएको छ । हिमालयन बैंक, डिप्रोक्स लघुवित्त र नागबेली लघुवित्तको शेयरमूल्य समायोजन भएको हो । नेपाल स्टक एक्सचेञ्जमा यी तीनवटै कम्पनीको माघ १३ गते सोमबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको हो ।

तीनवटै कम्पनीले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

Prabhu
Crest

नेप्सेले हिमालयन बैंकको १० प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५१३ रुपैयाँ ६४ पैसा कायम गरेको छ ।

डिप्रोक्स लघुवित्तको ३० प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ७९३ रुपैयाँ ८५ पैसा कायम गरेको छ ।

त्यस्तै, नेप्सेले नागबेली लघुवित्तको २६ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरी प्रतिकित्ता ४६६ रुपैयाँ ६७ पैसा कायम गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS