Prabhu Life Ad Final

सिर्जना फाइनान्सको साधारण सभा भोलि

IME PAY

काठमाडौं । सनराइज बैंकले प्राप्ति गर्न लागेको सिर्जना फाइनान्सको १८ औं वार्षिक साधारण सभा भोलि शनिवार हुँदैछ । उक्त सभा उद्योग संगठन सभा कक्ष विराटनगरमा विहान ११ बजे शुरु हुने जनाएको छ ।

सिर्जना फाइनान्सका शेयरधनीहरुका लागि अन्तिम सभा हुनेछ । आगामी सभा प्राप्ति सम्बन्धी प्रकृया यसै आवमा सम्पन्न भए सनराइजको नामबाटै हुने जनाएको छ ।

NCHL

साधारण सभाका लागि भने कम्पनीले माघ ३ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा माघ २ गतेसम्म कायम सदस्यहरुमात्र सभामा सहभागी हुन र लाभांश पाउन योग्य भएका छन् ।

सिर्जना फाइनान्सले यस वर्ष १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा लैजादैछ । प्राप्ति सम्बन्धी प्रयोजनका लागि माघ ९ गतेदेखि शेयर कारोबार रोक्का रहेको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x