Prabhu Life Ad Final

काठमाडौंको भिमसेनगोलामा कामना सेवाको नयाँ शाखा विस्तार

IME PAY

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाण्डौको भिमसेनगोलामा वुधवार नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा शाखा सहित ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले आगामी दिनमा समय सापेक्ष अनुसार अन्य सेवाहरु थप गर्दै जाने जनाएको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x