बोनश शेयरपछि प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन

Citizen Life Insurance Co

काठमाडौं । नेप्सेमा प्रभु इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको साधारणसभाको लागि बुक क्लोज भएसँगै शेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको ५ प्रतिशत बोनसपछिको मुल्य समायोजन गरी ४००.९५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार