IME Life

आजको विदाबारे सबैतिर अन्योल, कुन कार्यालय खुन्छन् कुन खुल्दैन ?

SPIL
NIC ASIA

काठमाडौं । बागमति प्रदेश सरकारले आज सो प्रदेशभित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ । सो निर्णयका कारण धेरै मानिसहरु अन्योलमा परेका छन् । कुन कार्यालय खुल्छ अनि कुन कार्यालय खुल्दैन भनेर । विभिन्न सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरु समेत अन्योलमा परेका छन् । बागमति प्रदेशले दिएको विदा भएकोले सो प्रदेश मातहतमा रहेका सबै कार्यालयहरुमा आज विदा दिइएको छ भने संघीय सरकार अन्तर्गतका कार्यालयहरु भने सुचारु हुनेछ ।

प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य संस्था, शैक्षिक संस्था, स्थानीय निकायहरुमा आज सार्वजनिक विदा हुनेछ । सो बाहेकका निकायमा आजको विदाको प्रभाव पर्नेछैन । संघीय सरकार अन्तर्गतका मन्त्रालय, विभागहरु खुल्ला हुनेछन् । सिंहदरवार पुरै खुल्नेछ । त्यस्तै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु पनि आज खुल्ला हुनेछन् । यद्यपि सार्वजनिक निकायले आफूखुशी रुपमा विदा दिन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS