काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले मार्केटिङ लेभलका लागि केही कर्मचारीको माग गरेको छ । कम्पनीले उपत्यकाभित्र तथा उपत्यका बाहिरका लागि विभिन्न कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले जनवरी २८ भित्र आवेदन दिइसक्नुपर्नेछ ।