IME Life

इन्फिनिटी लघुवित्तको नाफा बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सकरात्मक वित्तीय विवरण सार्वजनिक गरेको छ । छन् । चालु आर्थिक बर्षको पहिलो ६ महिनमा लघुवित्तले ३ करोड ३४ लाख खुद नाफा गरेको छ ।

जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा १५८.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

Prabhu
Crest

१४ करोड बाट २२ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी भएको संस्थाले जगेडा कोषमा ६ करोड ७८ लाख रुपैयाँ सञ्चिती गरेको छ । गत आर्थिक वर्षको साही अवधिमा लघुवित्तको जगेठडा कोषमा १ करोड ८३ लाख रुपैयाँ सञ्चिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको जगेडा कोषमा २७०.८५ प्रतिशतले बढी हो ।

कम्पनीको संचालन नाफा पनि २ करोड ३ लाख रुपैयाँबाट बढेर ५ करोड ३१ लाख पुगेको छ । समीक्षा अवधिसम्म ६१ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

लघुवित्तको निष्क्रिय कर्जा भने ०.९० प्रतिशत बाट बढेर १.३६ प्रतिशत पुगेको छ । संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी २९.३४ रुपैयाँ रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ ७५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS