Prabhu Life Ad Final

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

IME PAY

काठमाडौं । सुनको मूल्यमा बिहीबार फेरी वृद्धि भएको छ । बुधबार प्रतितोला ५०० रुपैयाँले घटेको सुन बिहीबर पुनः प्रतितोला २०० रुपैयाँले बढेको हाे ।

आज सुनको मुल्य प्रति तोला दुई सय रुपैयाँले बढेर ७५ हजार कायम भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

NCHL

तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँ कारोबार भैरहेको महासंघले जनाएको छ

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x