IME Life

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सुनको मूल्यमा बिहीबार फेरी वृद्धि भएको छ । बुधबार प्रतितोला ५०० रुपैयाँले घटेको सुन बिहीबर पुनः प्रतितोला २०० रुपैयाँले बढेको हाे ।

आज सुनको मुल्य प्रति तोला दुई सय रुपैयाँले बढेर ७५ हजार कायम भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेर ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

Crest

तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँ कारोबार भैरहेको महासंघले जनाएको छ

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS