Prabhu Life Ad Final

महुली लघुवित्तको शेयर कारोबार रोक्का

IME PAY

काठमाडौ । आजबाट महुली लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का हुने भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले महुली लघुवित्त र नवकिरण लघुवित्त वित्तीय संस्थावीच मर्जरमा जाने सहमति भएकोले शेयर कारोबार रोक्का हुने भएको हो ।

हिजो बुधबार यी दुई संस्थाले मर्जर सम्बिन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । बुधवार महुली लघुवित्तको शेयर मुल्य ८९५ मा कायम भएको थियो ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x