IME Life

पुनर्बीमा कम्पनीले पायो जारी पुँजी घटाउने अनुमति, १ अर्ब ६० करोडको आईपीओ निष्कासन गर्ने

SPIL
NIC ASIA


काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीलाई उच्च अदालतले जारी पुँजी घटाउने आदेश दिएको छ । उच्च अदालत पाटनको स्वीकृति अनुसार नेपाल पुर्नबीमा कम्पनीलाई जारी पुँजी १५ अर्बबाट घटाएर १० अर्ब कायम गर्न निर्दैशन दिएको थियो ।

उच्च अदालतका अनुसार कम्पनी ऐन २०६३ को दफा ५८ उपदफा ९ बमोजिम हुने गरि पुँजि घटाउन आदेश भएको थियो । उक्त फैसला सुनुवाई भएको कारण कम्पनीले पुँजी घटाएको हो ।

Prabhu
Crest

कम्पनीको गत पुस १३ गते बसेको विशेष साधारणसभाले जारीपुँजी १५ अर्बबाट घटाएर १० अर्ब रुपैयाँमा झार्ने प्रस्ताव पारित गरेको थियो ।गत माघ १ गते उच्च अदालतले दिएको फैसला अनुसार कम्पनीले जारी पुँजी घटाएको पुनर्बीमा कम्पनीका डिसिईओ दामेदर भण्डारीले जानकारी दिए ।

नेपाल पुनर्बीमा कम्पनीले निष्कासन गर्न लागेको १ अर्ब ६० करोड बराबरको आइपीओले ग्रेड २ रेटिङ पाएको छ । हाल कम्पनीको चुक्तापुँजी ८ अर्ब ४० करोड रुपैयाँ छ । सर्वसाधारणलाई प्राथमिक सेयर ९आईपीओ० निष्कासन गरेपछि पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS