Prabhu Life Ad Final

कृषि विकास बैंकको एकैसाथ १६ शाखा संचालनमा

IME PAY

काठमाडौं । कृषि विकास बैंकले एकैसाथ १६ वटा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकको ५३ औ वार्षिक उत्सवको अवसर उक्त शाखा कार्यालयहरु संचालनमा ल्याएको जनाएको छ ।

उक्त नयाँ शाखा कार्यालयहरुको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले डिजिटाईजेशन पद्धतिबाट गरेका हुन् ।

NCHL

बैंकले बर्जू, आमबारी, रवी, लौकही, हरिवन, धार्के, मालेपाटन, गण्डकी गोरखा, चन्द्रौटा, पकडी, ढिमे कुशे, बारेकोट, कुमालगाउं, सुकटिया, ओदानकु महावै र एक्सटेन्सन काउण्टर धुलिखेलगरी १६ वटा कार्यालय सञ्चालनमा ल्याएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कुशल एवं प्रभावकारी बैंकिंग सेवा प्रवाहका माध्यमबाट प्राप्त प्रतिफल बैंकका सबै हिस्सेदार समक्ष न्यायपूर्ण ढंगबाट वितरण गरिने प्रतिवद्धता व्यक्त गरे ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x