काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय सस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सहायक प्रशिक्षर्थीका लागि केही र सहायक र वरिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
संस्थाले विभिन्न शाखा कार्यालयका लागि उल्लेखित कर्मचारीको माग गरिएको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।