IME Life

ग्लोबल आइएमई लघुवित्तमा रोजगारीको अवसर

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तयि संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले नायब प्रमुख कार्यकारी अधिकृतका लागि १ जना, नायब महाप्रबन्धकका लागि १ जना र वरिष्ठ प्रबन्धका लागि १ जना गरी जम्मा ३ जना कर्मचारीको माग गरेको छ ।

सस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ ।

Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS