Prabhu Life Ad Final

विन्ध्यवासिनि हाइड्रोपावरले माग्यो आइपीओ निष्काशनको लागि बोर्डसँग अनुमति

IME PAY

काठमाडौं । विन्ध्यवासिनि हाइड्रोपावर लिमिटेडले २५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले अंकित मूल्य १ सय रुपैयाँको दरमा २५ लाख कित्ता शेयर जारी गर्न अनुमति मागेको हो । कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्न आईतबार बोर्डमा निवेदन दिएको हो ।

NCHL

कम्पनीले शेयर निष्काशनको लागि बिक्रि प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिसेकेको छ । कम्पनीले ८दशमलव ८ मेगावटको रुदीखोला ए हाईड्रोइलेक्ट्रिक र ६ दशमलव ६ मेगावटको रुदीखोला बि हाइड्रोइक्ट्रिक संचालनमा आएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x