IME Life
Beema Board

विन्ध्यवासिनि हाइड्रोपावरले माग्यो आइपीओ निष्काशनको लागि बोर्डसँग अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विन्ध्यवासिनि हाइड्रोपावर लिमिटेडले २५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले अंकित मूल्य १ सय रुपैयाँको दरमा २५ लाख कित्ता शेयर जारी गर्न अनुमति मागेको हो । कम्पनीले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्न आईतबार बोर्डमा निवेदन दिएको हो ।

Prabhu
Crest

कम्पनीले शेयर निष्काशनको लागि बिक्रि प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिसेकेको छ । कम्पनीले ८दशमलव ८ मेगावटको रुदीखोला ए हाईड्रोइलेक्ट्रिक र ६ दशमलव ६ मेगावटको रुदीखोला बि हाइड्रोइक्ट्रिक संचालनमा आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS