Prabhu Life Ad Final

सूर्या लाइफद्धारा मृतकको परिवारलाई ३१ लाख मृत्यु दावी भुक्तानी

IME PAY

पाल्पा । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा शाखाले मृतकको परिवारलाई दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

बीमित मृतक स्वर्गीय सुरेन्द्र पान्डेयका श्रीमती देव कला न्यौपाने पान्डेय लाई मृत्यु दाबी बापत ३१ लाख ४४ हजारको चेक हस्तानतरण गरेको कम्पनीले जनाएको छ ।

NCHL

उक्त रकम कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमले एक कार्यक्रम मार्फत मृतक स्वर्गीयका श्रीमतीलाई हस्तान्तरण गरिएको हो ।

अबसरमा कम्पनीका शाखा प्रमुख एजेन्सी म्यानेजर अभिकर्ता स्थानीय जनप्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x