SKIP THIS

Shiftpixel
Connect IPS
IME Life
Beema Board

सूर्या लाइफद्धारा मृतकको परिवारलाई ३१ लाख मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

पाल्पा । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा शाखाले मृतकको परिवारलाई दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

बीमित मृतक स्वर्गीय सुरेन्द्र पान्डेयका श्रीमती देव कला न्यौपाने पान्डेय लाई मृत्यु दाबी बापत ३१ लाख ४४ हजारको चेक हस्तानतरण गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त रकम कम्पनीका सहायक महाप्रबन्धक किरण गौतमले एक कार्यक्रम मार्फत मृतक स्वर्गीयका श्रीमतीलाई हस्तान्तरण गरिएको हो ।

अबसरमा कम्पनीका शाखा प्रमुख एजेन्सी म्यानेजर अभिकर्ता स्थानीय जनप्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS