Prabhu Life Ad Final

सुनको भाउ बढ्यो

IME PAY

काठमाडौं । हिजो बिहीबार स्थिर रहेको सुन–चाँदीको भाउ आज शुक्रबार बढेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेर ७४ हजार ८०० रुपैयाँ कारोबार भएको छ ।

तेजावी सुनको भाउ पनि प्रतितोला १०० रुपैयाँले नै बढेर ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि ५ रुपैयाँ वृद्धि भएर ८ सय ९० रुपैयाँ पुगेको छ । बिहीबार चाँदीको भाउ ८ सय ८५ रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाही महासंघले जनाएको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x