Prabhu Life Ad Final

ललितपुरस्थित बजाज सर्भिसिङ सेन्टरमा आगोलागी, करोडौंको क्षति

IME PAY

काठमाडौं । राजधानी ललितपुरको कुपण्डोलस्थित बागमति किनारामा रहेको बजाज सर्भिसिङ सेन्टरमा बिहिवार राति भिषण आगोलागी भएको छ । राति आठ बजेदेखि लागेको आगो काठमाडौं, ललितपुरका दमकल तथा पानी ट्याङ्करको सहयोगमा नियन्त्रणमा लिइएको ललितपुर प्रहरीले जनाएको छ ।

NCHL

आगोलागीबाट स्टोरमा रहेका मोटरपार्टस्का साथै सर्भिसिङ गर्ने उपकरणमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनामा करोडभन्दा माथिकै क्षति पुगेको अनुमान गरिएको छ । चर्चित व्यापारिक घराना गोल्छा अर्गनाईजेशन बजाजको आधिकारिक बिक्रेता हो । सो सर्भिसिङ सेन्टरको बीमा गरिएको जनाइएको छ । बीमा दावी प्रहरीको प्रतिवेदनपछि प्रक्रिया सुरु हुनेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x