Prabhu Life Ad Final

यी हुन् कपालको सबैभन्दा धेरै बीमा गर्ने व्यक्ति

IME PAY

काठमाडौं । बीमा कम्पनीहरुले विभिन्न पोलिसीहरु विक्रीमा ल्याएका छन् । विदेशी मुलुकमा हेर्ने हो भने सामान्य मानिसदेखि कलाकार, खेलाडी लगायतका व्यक्तिहरुले अंग–अंगको बीमा गराउने गर्दछन् ।

विश्वकै सबभन्दा बढी कपालको बीमा गर्ने व्यक्ति ट्रोय पोलामालु हुन् । उनी सयुक्त राज्य अमेरिकाको राष्ट्रिय फुटबल लीगको क्लब पिट्सबर्ग स्टिलर्सका खेलाडी हुन्

NCHL

जसको ट्रेडमार्क लकको एक मिलिएन अमेरिकन डलरको बीमा भएको थियो । बीमा गर्ने कम्पनी लन्डन ल्यूडिस आफ लण्डन हो भने उनको बीमा हेड एण्ड सोल्जर स्याम्पुले गराएको थियो । उनको कपालको बीमा अगष्ट २०१० मा भएको थियो ।
आफ्ना पुर्खाहरुको श्रद्धाञ्जलीका लागि पोलामालुले सन २००० पछि पनि उनको कपाल काटेका छैनन् । पोलामालुको बीमा गरिएको कपाल तीन फिट लामो थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x