Prabhu Life Ad Final

एनएमबि बैंकको लाभांश शेयरधनीको बैंक खातामा

IME PAY

काठमाडौं । एनएमबि बैंकले आजदेखि नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाएको छ । बैंकले बोनस शेयर तथा नगद लाभांशको करसहित १४ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने जनाएको छ ।

बैंकले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुकक्लोज मितिसम्ममा हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका शेयरधनीहरुको बैंक खातामा उक्त लाभांश जम्मा गर्नेछ ।

NCHL

गत पुस २४ गते सम्पन्न बैंकको २४ औँ वार्षिक साधारण सभाले २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साविक ओम डेभलपमेन्ट बैंक लिमिटेडबाट आर्थिक वर्ष २०७२/७३ र २०७३/७४ मा वितरण गरिएको बोनस शेयरको कर बापतको रकम बुझाउन बाँकी शेयरधनीहरुको हकमा कर बापतको रकम कट्टा गरी बाँकी रकममात्र भुक्तानी गरिने बैंकले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x