Prabhu Life Ad Final

सनराइज बैंकको क्यास ब्याक योजना

IME PAY

काठमाडौं । सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । डेबिट क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफसेल टर्मिनल वा इ कमर्शमा कार्ड प्रयोग नगरेकाले माघ १ देखि तीन महिनासम्म यो सुविधा पाउने बैंकले जनाएको छ ।

पोइन्ट अफ सेल टर्मिनल वा ई कमर्शमा कारोबार गर्दा २५० क्यास ब्याक हुने बैंकले जनाएको छ । यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम ५०० वा सोभन्दा बढीको कारोबार गर्नुपर्ने छ ।

NCHL

साथै कुनै पनि ग्राहकले डेबिट/क्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा १५,००० वा सो भन्दा बढिको खरिद कारोबार गरेमा १,००० क्यास व्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x