IME Life
Beema Board

सनराइज बैंकको क्यास ब्याक योजना

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ । डेबिट क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफसेल टर्मिनल वा इ कमर्शमा कार्ड प्रयोग नगरेकाले माघ १ देखि तीन महिनासम्म यो सुविधा पाउने बैंकले जनाएको छ ।

पोइन्ट अफ सेल टर्मिनल वा ई कमर्शमा कारोबार गर्दा २५० क्यास ब्याक हुने बैंकले जनाएको छ । यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागी डेबिट क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम ५०० वा सोभन्दा बढीको कारोबार गर्नुपर्ने छ ।

Prabhu
Crest

साथै कुनै पनि ग्राहकले डेबिट/क्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा १५,००० वा सो भन्दा बढिको खरिद कारोबार गरेमा १,००० क्यास व्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS